Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


मधेशमा एमाले नेतृत्वको सरकार बन्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । बिहीबार एमाले मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेशमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको हो । उहाँले अघिल्लो…