काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानून अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानून बमोजिम हिँड्न नसकेको बताउनुभएको हो । उहाँले सरकारले देशलाई स्थिरता र सुशासनतर्फ लान नसकेको पनि बताउनुभयो । सचेतक बर्तौलाले सरकारकै…