Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुल्यो

काठमाडौं । त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको…