Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति

काठमाडौं । शिर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ । शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शिर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो । यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि…