काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ । शुक्रबार ७८ औं स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको हो । महामन्त्री थापाले कांग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई…