Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


वित्त तथा मौद्रिक नीतिको समाञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति

काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दै यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु…