काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूले पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत बुधबार नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू हरूले शपथ लिएका हुन् । यहि असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट…