काठमाडाैं । नेपाली काँग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बुधवार पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय अनुशासन समितिको बैठकले पार्टीको विधान विपरित प्रेस विज्ञप्ती जारी गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । चैत्र १४ गते जारी गरिएको अनधिकृत प्रेस विज्ञप्तीबारे सचेत गराउँदा गराउँदै…