Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिको बैठक सम्पन्न

ताप्लेजुङ । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य ऐन खारेजको माग गरेको छ । सोमबार ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरमा बसेको समितिको पाँचौ बैठकले जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० ले जिल्ला समन्वय समितिको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै उक्त ऐन खारेज गर्न माग गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका…