काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नु भएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारासाथ यो दिवस विश्वभर मनाइँदैछ । नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा आज वातावरण दिवस मनाइँदैछ । यस अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण…