Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


संसदमा बजेटमाथिको छलफल : अर्थमन्त्री तथा पूर्व अर्थमन्त्रीहरु

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र अहिले पनि पुरै लयमा आउन नसकेको स्वीकार्नुभएको छ । प्रतिनिधिसभाको वैठकमा बजेटमाथिको छलफलको प्रस्ताव पेश गर्दै मन्त्री पुनले अर्थतन्त्रलाई लयमा ल्याउन सरकार ईमान्दारीपूर्वक लागि रहेको बताउनुभयो । अर्थतन्त्रलाई लयमा ल्याउन निजी क्षेत्रको मनोबल उठाउनु पर्ने र त्यसका लागि नीतिगत स्थिरता जरुरी ठानेर सोही अनुसारको बजेट ल्याएको अर्थमन्त्री पुनको भनाइ…