Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


दिगो विकास लक्ष्यका साथ संघीय संसद अघि बढेको छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताउनुभएको छ । बुधबार एङ्गोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४७ औं महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा आउने विधेयकलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरी औचित्य परीक्षण हुँदै आएको बताउनुभयो । नेपालको संघीय संसदको तर्फबाट सम्बोधन…