Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


मतदाताले घोषणापत्रका आधारमा उम्मेदवारको छनोट गर्नुपर्छः महामन्त्री पौडेल

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिष्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताउनुभएको छ ।  आईतवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताउनु भयो । उहाँले नेपालको राजनीतिक दल र मतदाता दुबैले घोषणापत्रको आधारमा उम्मेद्वार छनौट गर्ने प्रणालीको विकास नै गर्न…