Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


मधेश प्रदेश सरकारले संघीय सरकारलाई दियो ३० दिनको अल्टिमेटम

काठमाडौं । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ । बुधबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिनुभएको हो । उहाँले मंगलवार प्रहरी समायोजन र निजामती कर्मचारी समायोजनको माग गर्दै…