Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


अतिरिक्त कामको सुविधा माग्दै संसद सचिवालयका कर्मचारी निरन्तर आन्दोलनमा

काठमाडौं । अतिरिक्त समयमा काम गर्दाको भत्तालगायत सुविधा वृद्धिको माग गर्दै संसद सचिवालयका कर्मचारीहरु एक सातादेखि आन्दोलनमा छन् । संसदमा समेत प्रवेश पाएको कर्मचारीको माग सम्बोधन गर्न सरकारले पहल गर्ने आश्वाशन दिएपनि उनीहरुको माग पूरा भईहाल्ने सम्भावना भने क्षीण देखिएको छ । संघिय संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित एक सातादेखि आन्दोलनमा छन् । हरेक…