Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


छठ पर्वको आज दोस्रो दिन

काठमाडौं । छठ पर्वको आज दोस्रो दिन खरना । छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर पकाएर प्रसादका रुपमा चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि व्रतालुले खीर र लौकाको तरकारी खाने गर्दछन् । आज व्रतालुले बिहानदेखि पानी पनि नखाएर साँझपख एक छाक मात्र भोजन गर्दछन् । चार दिनसम्म अर्थात सप्तमीसम्म व्रतालुले माछा, मासु, लसुन, प्याज…