Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधामन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संविधान अझै पूर्ण नरहेको बताउनुभएको छ । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई बसन्तपुरमा आज सम्बोधन गर्दे उहाँले संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रुपमा संघर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले इमान्दार भएर संघर्ष गरिरहने हो…