काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निस्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताउनुभयो । नेता केसीले राष्ट्रिय रुपमा अहिले विभिन्न खालका…