Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिन्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । . मंंगलवार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काँग्रेस—एमाले सत्ता समीकरण बन्नेकुरा जनताको हितमा नरहेको बताउनुभयो । प्रमुख सचेतक परियारले नेपालको राजनीतिमा र चलखेल निरन्तर…