Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


प्रदेश र स्थानीय निर्वाचन भन्दा अगाडि नै अधिवेशन भइसक्छ : सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै काँग्रेसको नियमित महाधिवेशन भइसक्ने बताउनुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गर्नुभयो । उहाँले प्रदेशको…