काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाइ मुद्दा नचलाउनुको कारण माग गरेको छ । न्यायाधीश विनोद शर्माको मंगलबार बसेको एकल इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराई र पूर्व मुख्य सचिव पोखरेलविरुद्धक मुद्दा नचलाउनुको कारण…