Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


देशमा विधि विहीनताले पराकाष्ठा नाघ्यो : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधि विहीनताले पराकाष्ठा नाघेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको । उहाँले देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रुपमा भ्रष्टाचार अघि बढीरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । कांग्रेस नेता केसीले भ्रष्टाचारमुक्त समाजको निर्माण…