Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको शंकर पोखरेलेको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको टिप्पणी गर्नुभएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभएको छ । रास्वपाका सभापति रवि लामिछानेले…