काठमाडौं । सरकारले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने कार्य नगर्न र नगराउन आग्रह गरेको हो । मुलुकका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खल्बलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को बैठकले यस्तो आग्रह गर्दै कहीं कसैले यस्ता गतिविधि गरे कानून…