Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


संविधान संशोधन गर्दा ‘नो भोट’को पनि व्यवस्था गर्नुपर्छ : सांसद किराँती

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद किराँतीले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको प्रतिक्रिया समेत दिनुभयो । सांसद…