Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न आग्रह देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाती, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न सबैमाआग्रह गर्नुभएको छ । बाँकेको नेपालगञ्ज घटनालाई लिएर प्रेस विज्ञप्ति मार्फत अपिल जारी गर्दै उहाँले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै किसिमका गतिविधि नगर्न/नगराउन आह्वान गर्नुभएको हो । उहाँले सामाजिक, साँस्कृतिक, धार्मिक, राजनीतिक एवं समग्र…