काठमाडौं । 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०' राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०' राष्ट्रिय सभाबाट पारित गरेको हो । सभाको बैठकमा विधेयक राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले विधेयकलाई पारित गर्न सभा समक्ष प्रश्तुत गर्नुभएको थियो । विधेयकलाई राष्ट्रिय सभाका बहुमत सदस्यले सर्वसम्मतिले पारित गरेका छन्…