Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


प्रधानमन्त्री दाहालद्वारा भूकम्प प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावित क्षेत्र जाँजरकोटको स्थलगत अवलोकन गर्नुभएको छ । शनिबार बिहान उहाँ भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि सो क्षेत्रमा पुग्नुभएको हो । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । प्रधानमन्त्री दाहालले सो क्षेत्रको अवलोकन गरी प्रभावित क्षेत्रमा आवश्यक…