Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु दयनीय अवस्थामा (फोटोफिचर)

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । लुभुको गणेश मन्दिर । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिरमा त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ । हनुमानढोकास्थित रहेको हनुमानको…