Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सुदूरपश्चिमका पहाडी क्षेत्रमा यस वर्ष तेस्रोपटक हिमपात : राजमार्ग बन्द, जनजीवन कष्टकर

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यस वर्ष तेस्रोपटक हिमपात सुरु भएको छ । यसअघि मंसिर दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएकोमा बिहीबार दिउँसोदेखि पुनः हिमपात भएको हो । बिहीबार बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौं सिगास, मेलौलीलगायतका क्षेत्रमा हिमपात भएको छ । सतबाँझ क्षेत्रकाे हिमपातले महाकाली , खाेडपे, अनारखाेली क्षेत्रकाे हिमपातले दशरथचन्द…