Photos « Image Khabar


Photos

संविधान दिवसको रौनक:

छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहका अवसरमा सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहको केही

कामी रिता शेर्पा

२२औं पटक सगरमाथाको सफल आरोहन गरेर काठमाडौं पुगेका ४८ वर्षका कामी रिता शेर्पालाई स्वागत गर्दै

मिस पिङक सुन्दरी प्रतियोगिता

राजधानीको जमल स्थित नाचघरमा बिहिबार निल हिरा समाजले आयोजना गरेको मिस पिङक सुन्दरी प्रतियोगितामा सहभागीहरु

मातातीर्थ औंसी

वैशाख कृष्ण औंसीको दिन मनाईने मातातीर्थ औंसी अथवा आमाको मुख हेर्ने दिनमा काठमाडौंको मातातीर्थमा आफ्नो

ठिमीमा सिन्दुर जात्रा मनाउदै (फोटोहरु)

 ठिमीमा शनिबार वरिपरि गाँउहरुबाट बिभिन्न देबताहरुलाई खत्तमा राखी सिन्दुर छरेर बालकुमारी मन्दिर परिक्रमा गराई सिन्दुर

अन्तराष्ट्रिय त्यात्तु सम्मेलन

ललितपुरमा भएको अन्तराष्ट्रिय त्यात्तु सम्मेलनमा सहभागी स्वदेशी तथा बिदेशी कलाकरहरु साथै त्यात्तु मनपराउनेहरु आफ्नो शरिरमा

कोरिया सपना

रोजगरीको  लागि कोरिया जान काठमाडौंको बैंकहरुमा परीक्षा शूल्क जम्मा गर्न लाईनमा बस्दै युवाहरु । फोटो : इमेजखबर   

रोबोट ’सोफिया’

संयुक्त राष्ट्रसंघीय विकासले काठमाडौंमा आयोजना गरेको ‘टेक्नोलाेजी फर पब्लिक सर्भिसेस डेभलपमेन्ट’ कार्यक्रममा बुधबार सम्बोधन गर्दै रोबोट

घोडेजात्रा

घोडेजात्राको अवसरमा शनिबार राजधानीको टुँडिखेलमा नेपाली सेनाले घोडाहरुको कौशल प्रदर्शन  गर्दै। फोटोः ईमेजखबर

सपथ ग्रहण समारोह

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन्। फोटोः ईमेजखबर