भारतबाट ल्याइएको बिजुली शनिबार रातिदेखि राष्ट्रिय प्रशासर लाइनमा थपिएको छ । भारतबाट ल्याइएको समेत ५३ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा थपिएको हो । विजुली थपिएसँगै मुलुकभर लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने बताइएको छ । मुलुकलाई लोडसेडिङ मुक्त गर्ने अभियानअन्तर्गत बिजुली थप गरिएको उर्जा मन्त्रालयका सहसचिब दिनशकुमार घिमिरेले बताए । ‘शनिबार राति १२ बजेदेखि भारतबाट ४०…