Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


आयल निगमद्वारा बोनस खान मनपरी खर्च

निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारका लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर गरी ऋण तिरेको हो । यसरी ऋण तिरेपछि निगम नाफामा गएको देखाएको छ । निगमको विनियमावलीमा जुन शीर्षकमा उठाइएको हो, त्यसमै खर्च गर्नुपर्ने व्यवस्था छ । निगमले पूर्वाधार शीर्षकमा आर्थिक वर्ष ०७१÷७२ मा संकलन गरेको १४ अर्ब ७८…