Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


राहदानी आवेदन अब मोबाइलबाटै

यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । ‘अहिले हामी एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फमका मोबाइलमा चल्ने एमको अन्तिम परीक्षणमा छौं । यो एम जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यवसायिक रुपमा सञ्चालनमा रहेको अनलाइन…