‘ओलीले गाँजा खाएका थिए सही गर्दा ?’ « Image Khabar


‘ओलीले गाँजा खाएका थिए सही गर्दा ?’


Imagekhabar
१७ पुष २०७३, आईतवार ०६:४७

विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संसोधन प्रस्ताव ल्याएको दावी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताए ।

बाग्लुङमा भएको कार्यक्रममा देउवाले ओलीलाई प्रश्न गरे हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो रु के त्यतिबेला प्रस्तावमा सहीछाप लगाउँदा ओलीले गाँजा खाएका थिए ?
-नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्