बरहथवा–११, हिरापुरमा किराना पसल सञ्चालन गर्दै आएकी २२ वर्षकी सबिता पालले बिहीबार दिउँसो ५ वर्षीय छोरा अमन र ३ वर्षीय प्रिन्सलाई विष खुवाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । विष सेवनबाट सविता र अमनको मृत्यु भएको छ भने प्रिन्सको अवस्था चिन्ताजनक रहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए । विष सेवन…