‘पुनर्निर्माणमा भइरहेको ढिलाइमा प्रधानमन्त्री दोषी’ « Image Khabar


‘पुनर्निर्माणमा भइरहेको ढिलाइमा प्रधानमन्त्री दोषी’


Imagekhabar
२० पुष २०७३, बुधबार ०६:५९

प्राधिकरण प्रमुख ज्ञवालीले बुधबार मन्त्रिपरिषद कार्यालयमा पेस गर्न तयारी गरेको ‘श्वेत पत्र’ शैलीको स्पष्टीकरणमा उक्त आरोप लगाएका हुन् ।

पुनर्निर्माणलाई तिब्रता दिन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले एक साताअघि ज्ञवालीसँग पाँच बुँदामा स्पष्टिकरण सोधेको थियो ।

स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनावद्ध रुपमा अघि बढाएको र त्यसको परिणाम एकपछि अर्को गर्दै बाहिर आइरहेको उल्लेख गर्दै ज्ञवालीले स्पष्टीकरण सोधिएको पत्र पाउनेबित्तिकै वस्तुस्थितिको यथार्थ चित्रणसहित जवाफ पेस गर्ने बताएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्