दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्या « Image Khabar


दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्या


Imagekhabar
२२ पुष २०७३, शुक्रबार ०७:०६

बरहथवा–११, हिरापुरमा किराना पसल सञ्चालन गर्दै आएकी २२ वर्षकी सबिता पालले बिहीबार दिउँसो ५ वर्षीय छोरा अमन र ३ वर्षीय प्रिन्सलाई विष खुवाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

विष सेवनबाट सविता र अमनको मृत्यु भएको छ भने प्रिन्सको अवस्था चिन्ताजनक रहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए । विष सेवन गर्नुको कारण खुल्न सकेको छैन । –राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्