Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


नेपालमा ९ लाख तेस्रोलिङ्गी, १ सय ६७ को मात्र नागरिकता

काठमाडौं, असार ३१ । नेपालमा ९ लाख यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्याकंले देखाएको छ । जस अन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्विलिङ्गी महिला, द्विलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् । २०६४ यता १ लाख ७० जनाले मात्रै अन्य समूह अन्तर्गत निलहिरा समाजको तथ्याकंमा उल्लेख छ ।…