प्रतीकात्मक तस्वीर काठमाडौं, साउन १५ । पदयात्री पर्यटकलाई नक्कली बिरामी बनाएर उद्धार गरी बिमाबाट रकम असुल्ने धन्दा अर्थात ‘फेक रेस्क्यु’ मा संलग्न २० संस्थालाई कारबाहीको सिफारिस गरिएको छ । फेक रेस्क्यु गराएर पुनर्बिमा कम्पनीसँग लाखौं रकम…