Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पार्टीमै मेरो चरित्रहत्या भयोः सभापति देउवा

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले नेताहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रुपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ । 'मलाई पार्टीकै नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्', पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, 'मैले प्रतिनिधिसभा…