वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीअहिलेको संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार रहे पनि प्रधानमन्त्री केपी ओलीले गरेको विघटन संविधानविपरीत र दुराशयपूर्ण छ । पार्टीभित्रको विवादलाई लिएर विघटन गर्न पाइँदैन । यो असंवैधानिक छ । संविधान निर्माताले विगतमा आफैँले भनेको कुरालाई काट्ने गरी अभिव्यक्ति दिइरहेकाले कसैको भनाइ भन्दा पनि संविधानको मर्मलाई ध्यान दिई फैसला हुनुपर्छ । बहुमतको प्रधानमन्त्रीलाई विशेषाधिकार हुन्छवरिष्ठ अधिवक्ता सतिशकृष्ण…