Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


फेल भएकालाई लाइसेन्स दिने सहसचिवसहित १७ कर्मचरीले पाए सफाइ

काठमाडौं । परीक्षामा सहभागी नभएका तथा फेल भएकालाई पास भएको देखाएर सवारीचालक अनुमत्तिपत्र (लाइसेन्स) दिएको अभियोग लागेका सहसचिवसहित १७ कर्मचारीले सफाइ पाएका छन् । तीनवटा फरक फरक मुद्दामा विशेष अदालतदले चारजनालाई आंशिक दोषी ठहर गरी अन्यलाई सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीशहरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले आइतबार तीनवटा मुद्दामा फैसला…