काठमाडौं । आज देशभरका पहाडी क्षेत्रमा बदली भएर प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम…