काठमाडौं । कारोना भाइरसको उच्च संक्रमण दर देखिएका ठाउँमा तत्काल बन्द नगरे भयावह स्थिति र्सिजना हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा छ । केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । भाइरसको नयाँ भेरिएन्ट (प्रजाति) ले समेत यो वर्ग…