Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


विद्यालय बन्द नगर्ने सरकारकाे अडान, १० वर्ष उमेरका करीब ६ हजार भन्दा बढीमा केराेना संक्रमण

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबै भन्दा बढी प्रभावित बालबालिका बनेका छन् यस्तो अवस्थामा समेत विद्यलय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन । अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा…