Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


खरानी भए अनाज

काठमाडौं । पक्की घरभन्दा धेरै फुसका झुप्रा भएका नरैनापरको खोदवामा आइतबारको दृश्य अलि फरक थियो । बाँकै सदरमुकाम नेपालगन्जबाट ४० किलोमिटर दूरी पार गरेपछि पुगिने यो बस्तीमा फसका झुप्रा निकै कम देखिन्थे । झुप्राका काला भग्नावशेषमा केही गाउँले खरानीका थुप्रोमा केही सामान भेटिन्छ कि भन्दै खोज्दै थिए । भग्नावशेषमा खटिया हालेर बसेका केही भने घरसँगै…