Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


ओलीसँग महन्थकाे निकटता बढेपछि जसपा विवाद उत्कर्षमा

काठमाडौं । नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ । ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन् । उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले साथ दिएका छन् । भट्टराई र यादव…