Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


वर्ष दिनमै थपियो देशमाथि तीन खर्ब ऋण

काठमाडौं । गत आर्थिक वर्षमा मात्रै सरकारको ऋण तीन खर्ब भन्दा धेरै थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आव ०७७/७८ को अन्त्यम्ममा नेपालको कुल ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा तीन खर्ब आठ अर्ब बढी हो । आव ०७६/७७ सम्ममा सार्वजनिक ऋण १४ खर्ब १९ अर्ब…