Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


वारपारमा बार

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बजारविरुद्धको आन्दोलन चर्काउँदै लगेको छ । जबराले भने राजीनाममा माग्ने न्यायाधीश र कानुन व्यवसायीलाई फकाउने प्रयास जारी राखेका छन् । आन्दोलनमा ुब्याक गियरु नभएको भन्दै बारले निष्कर्षमा पुगेर मात्र आन्दोलन रोकिने बताएको छ । उसले आइतबारदेखि देशव्यापी आन्दोलन थालेको छ । प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउन कानुन…